उ. वा. तथा आ. मन्त्रालय, लु प्र. का मा. मन्त्री अजय शाही ज्यू को प्रमुख आतिथ्यता साथै यसै मन्त्रालयका श्रीमान सचिव हेमराज सुवेदी ज्यूको अध्यक्षतामा लघु घरेलु तथा साना उद्योगमा कोभिड-१९ ले पारेको प्रभाव, समाधानका उपाय सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया